एनआरएनएले बोलायो आपतकालीन बैठक

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आपतकालीन (विषेश) बैठक बोलाएको छ । संघले १२ जनवरीमा एनआरएनए सचिवालयमा फेस–टु–फेस बैठक बोलाएको हो । बैठकमा संघको आगामी महाधिवेशन, गैरआवासीय नेपाली संघको ऐन संशोधन, एनआरएनले प्राप्त गर्ने नागरिकता, लाप्राक परियोजना र सचिवालय भवनलगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । अध्यक्ष भवन भट्टको पहलमा हुन लागेको बैठकमा … Continue reading एनआरएनएले बोलायो आपतकालीन बैठक